दफा १०
पुनरावेदन सुन्ने अधिकारीको पदावधि
पुनरावदेन सुन्ने अधिकारी आफ्नो पदमा नियुक्ती भएको मितिले पाँच वर्षको अवधिसम्म बहाल रहनेछ र निजको पूनः नियुक्ती हुन सक्नेछ ।